झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा वीरबहादुर दर्नाल ‘वीरु निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट समावेशी दलित कोटातर्फ दर्नाल निर्विरोध निर्वाचित भएका हुन्। समावेशी दलित कोटामा दर्नालसँगै