नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा

  • आइबार​ ११ असो २०८३ ०१:५३ AM
काठमाडौं :  नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जनीकुमार झाले बताएका छन् । उनका अनुसार क्यान्सरको उपचारभन्दा पनि समयमै रोग पहिचान र जोखिम न्यूनीकरणका उपायमा