पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

  • आइबार​ ११ असो २०८३ ०१:२४ AM
काठमाण्डु – प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई आइतबार बिहानै महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी विरुद्ध उजुरी परेको छ । तर प्रहरीले उजुरीको विवरण खुलाएको छैन ।  जबरालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि कार्यालयमा लगिएको जनाइएको छ । उनीविरुद्धको उजुरी र