पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

  • आइबार​ ११ असो २०८३ ०२:०१ AM
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गएराति महाराजगन्जस्थित उनकै निवासबाट पक्राउ गरेको हो । अहिले उनलाई टेकुस्थित कार्यालयमा राखिएको छ । उनलाई कुन अभियोगमा पक्राउ गरिएको भन्ने खुल्न सकेको छैन । यद्यपि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनीविरुद्ध उजुरी परेको जनाइएको छ । उनी २०७५ साल