२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १८१ जनालाई कारबाही

  • आइबार​ ११ असो २०८३ ०२:१० AM
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४२, सिसिटिभिमार्फत ४९, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, अवस्था ठिक नभएको १ र अन्यमा २३ जना चालकलाई कारबाही गरिएको