आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, कतिले घट्यो कतिले बढ्यो ?

  • आइबार​ ११ असो २०८३ १२:५२ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४… Continue reading आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, कतिले घट्यो कतिले बढ्यो ?