पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

  • आइबार​ ११ असो २०८३ ०१:०६ AM
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको जनाएको छ । उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने खुलेको छैन ।