दुई दशकको पत्रकारितादेखि विज्ञापन बोर्डसम्मको अनुभव बोकेर अधिकारी कांग्रेस महाधिवेशन प्रतिनिधिको दौडमा
शनिबार १० असो २०८३ ११:१५ PM
इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेसागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् । दुई दशक लामो पत्रकारिता अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र सार्वजनिक संस्थामा काम