बा-आमा हुँदा घरमा प्राण, नहुँदा केवल चार भित्ता

  • शनिबार १० असो २०८३ ११:४८ PM
घर केवल चार पर्खाल, छाना र इँटा-ढुङ्गाको निर्जीव थुप्रो मात्र होइन। यो एउटा जीवन्त र सग्लो भावना हो, जहाँ स्नेह, सुरक्षा, संस्कार र आत्मीयताको सुगन्ध आउँछ। दिनभरिको थकाइ मारेर आफ्ना सारा दुःख बिर्सने सबैभन्दा सुरक्षित