क्वालकमले एप्पलसँगको आफ्नो विश्वव्यापी लाइसेन्स सम्झौता नवीकरण गरेको छ। २०२७ अप्रिल १ देखि लागू हुने यो सम्झौताले चिप निर्माता कम्पनीका लागि एप्पलबाट हुने आम्दानीको स्रोत कायम राख्ने सुनिश्चित गरेको छ। The post एप्पल र क्वालकमले नवीकरण गरे चिप लाइसेन्स सम्झौता appeared first on Technology Khabar.