कांग्रेस संस्थापन इतर पक्षको महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म

  • शनिबार १० असो २०८३ १२:०० PM
उनका अनुसार महाधिवेशनको तयारीका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ । एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले बताए ।