कांग्रेसको महाधिवेशन भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा: शशांक कोइराला

  • शनिबार १० असो २०८३ १२:११ PM
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आसन्न १५औँ महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई कांग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताएका छन् । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा संस्थापन इतर पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम