देउवा पक्षका क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

  • शनिबार १० असो २०८३ १२:१७ PM
निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले असोज १५ गते देशभरका वडामा अधिवेशन सुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।