मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित
शनिबार १० असो २०८३ १२:४६ PM
मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बन्दै गएको छ । निरन्तरको वर्षासँगै बाढीपहिरोको बढ्नुका साथै कतिपय स्थानमा राजमार्ग अवरुद्ध हुँदा यहाँको पर्यटन क्षेत्र प्रभावित भएको हो ।