एसियाली खेलकुद ब्याटमिन्टनमा इरानसँग नेपाल पराजित

  • शनिबार १० असो २०८३ ०१:०५ PM
चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए । उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे ।