अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान

  • शनिबार १० असो २०८३ ०१:५२ PM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार कतार प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् । उनी कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे दोहा प्रस्थान गरेका