कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

  • शनिबार १० असो २०८३ ०२:१६ PM
शनिबार बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारीसाधन गन्तव्यतर्फ पठाइएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए ।