बाढीपहिरोमा परी देशभर ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

  • शनिबार १० असो २०८३ ०३:०६ PM
विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।