बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

  • शनिबार १० असो २०८३ ०३:११ PM
गाउँ तथा नगर अधिवेशनअन्तर्गत बागलुङका नौ स्थानीय तहमा सर्वसम्मत र एक स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।