एनआईसी एसियामा एकैपटक तीन वरिष्ठ अधिकारी बाहिरिए, भित्रभित्रै के हुँदैछ ?

  • शनिबार १० असो २०८३ ०५:१४ PM
एनआईसी एसिया बैंकका तीन वरिष्ठ अधिकारी एकैपटक बाहिरिएपछि बैंकिङ क्षेत्रमा यसको कारणबारे चासो बढेको छ। उच्च व्यवस्थापन तहमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका अधिकारीहरूको बहिर्गमनले बैंकभित्रको व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। बैंक स्रोतका अनुसार नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन खनियाँ र वरिष्ठ प्रबन्धक कैलाश गौतम बैंकबाट बाहिरिएका