टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ

  • शनिबार १० असो २०८३ ०५:०६ PM
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले १५० सीसी हाइपर स्पोर्ट स्कुटर सेग्मेन्टको नयाँ टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ। एनटर्क सिरिजअन्तर्गत सार्वजनिक गरिएको यो स्कुटर नेपालभरका आधिकारिक डिलरमार्फत बिक्रीका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ। एनटर्क १५० मा १४९.७ सीसीको एयरकुल्ड ओ३सीटेक इन्जिन दिइएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर तथा ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। स्कुटरले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा लिन सक्ने र यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ। कम्पनीका ... The post टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ appeared first on Kalika Khabar.