प्रथम तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

  • शनिबार १० असो २०८३ ०४:३२ PM
इटहरी : मोरङको शतिसाले फुटबल क्लबले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता २०८३ को उपाधि जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि