झापा : झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। गौरादह नगरपालिका–४, स्कुलचौनस्थित भित्री पक्की सडकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्थानीय ८१ वर्षीय लालबहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार