काठमाडौं । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुईरदुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेका लागि स्थानीय… Continue reading पछिल्लो विपद्बाट छ जनाको मृत्यु