काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको छ । नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडितलाई मोर्चाले ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको हो । हाम्रो मोर्चाको नेता एवं गुजरा नगरपालिका-५ को वड़ाध्यक्ष शेख जमालूदीनको अगुवाईमा सयौं पीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् । रौतहटको गुजरा नगरपालिका वडा नं. ५ का निर्वाचित वडाध्यक्ष शेख जमालुदिनको नेतृत्वमा, मुस्लिम अगुवा समाजसेवी फारूक सेठ र शेख इर्शादको सहयोगमा सो राहत सामाग्री ... The post बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डर सहित राहत सामाग्री वितरण appeared first on Kalika Khabar.