हुम्लामा २४ घण्टामा ११४.८ मिलिमिटर वर्षा, १९७८ पछिकै ठूलो
शनिबार १० असो २०८३ ०२:१६ PM
कर्णाली : कर्णाली प्रदेशको हुम्लामा २४ घण्टामा ११४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै हुम्लामा भएको यो वर्षा सन् १९७८ पछिकै ठूलो भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतले