हिमालय जोगाउन अन्तर्राष्ट्रिय लगानी आवश्यक

  • शनिबार १० असो २०८३ ०२:४० PM
न्युयोर्क : नेपालको हिमाली क्षेत्रमा बढ्दो जलवायु संकट, जलवायु न्याय र स्वच्छ ऊर्जा उत्पादनको सम्भावनाबारे न्यूयोर्कमा आयोजित जलवायु सप्ताहको एक कार्यक्रममा चर्चा गरिएको छ । फोसिल फ्युल नन–प्रोलिफरेसन ट्रिटी इनिसिएटिभले आयोजना गरेको कार्यक्रममा नेपालकी सञ्चार उद्यमी