झापा–२ मा हेमराज खरेल निर्विरोध, प्रदेश ‘ख’ मा पनि सर्वसम्मत नेतृत्व
शनिबार १० असो २०८३ ०२:४६ PM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हेमराज खरेल निर्विरोध भएका छन्। क्षेत्रीय सभापति पदका लागि भएको मनोनयन दर्तामा खरेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। खरेल लामो समयदेखि