सेतीमा बहाव बढेर रामघाटमा ताल, नदी किनारका बस्तीमा उच्च सतर्कता
शनिबार १० असो २०८३ ०२:५७ PM
कास्की : अविरल वर्षापछि पोखराको मध्यभाग भएर बग्ने सेती नदीको बहाव बढ्दा रामघाट क्षेत्रमा ताल बनेको छ । नदीको पानीको सतह बढेसँगै रामघाट आसपासका नदी किनारका बस्ती तथा संरचना जोखिममा परेका छन् । रामघाटमा पानीको सतह