ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गा अतिक्रमण गरी शौचालय निर्माण गर्न खोजिएपछि महानगर प्रहरीले निर्माण कार्य रोकेको छ । महानगरपालिकाको स्वीकृति तथा वडा कार्यालयको अनुमति नलिई सार्वजनिक स्थानमा शौचालय निर्माण गर्न लागिएको सूचना पाएपछि महानगर प्रहरी टोलीले शनिबार निर्माणस्थलमा पुगेर निर्माण सामग्री नियन्त्रणमा लिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका