भक्तपुर कांग्रेसमा नयाँ पुस्ताको उदय, चारै नगरमा युवा सभापति

  • शनिबार १० असो २०८३ ०२:४० PM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुर जिल्लाका चारै नगरपालिकामा नगर अधिवेशन सम्पन्न हुँदा नेतृत्वमा नयाँ पुस्ताको बलियो उपस्थिति देखिएको छ। चारै नगरको सभापतिमा युवा पुस्ताका नेता निर्वाचित भएका छन्। चाँगुनारायण नगरपालिकाको सभापतिमा गोर्कण पुरी, भक्तपुर नगरपालिकामा पवन भुजु, मध्यपुर थिमि नगरपालिकामा हरिदास प्रजापति र सूर्यविनायक नगरपालिकामा विशुराम थापा निर्वाचित भएका छन्। चारै नगरको निर्वाचनमा पुरानो पुस्ताको