हिमपातले उवा भित्र्याउनै समस्या, पाकेको बाली खेतमै ढल्यो

  • शनिबार १० असो २०८३ ०१:३३ PM
सुर्खेत : हिमाली क्षेत्रमा भारी हिमपात सुरु भएपछि त्यहाँको वर्षमा एक पटक मात्रै उत्पादन हुने प्रमुख खाद्यबाली उवा भित्र्याउन किसानलाई समस्या भएको छ । लगातारको हिमपातका कारण खेतबारीमा पाक्न लागेको उवा ढलेर नष्ट हुन थालेपछि