काठमाडौं : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । समूहले वडा अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । क्रियाशील सदस्यता व्यवस्थापन