पाकिस्तानमा शक्तिशाली विस्फोट, ११ जनाको मृत्यु, ३० घाइते

  • शनिबार १० असो २०८३ ०२:०८ PM
काठमाडौं : पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा शनिबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । विस्फोट दराजिन्दास्थित अमन मेलानजिकैको सुरक्षा जाँच चौकी क्षेत्रमा भएको जनाइएको छ