अमेरिकाले इरानसँग सम्बन्धित क्रिप्टो एक्सचेन्ज ‘बिटबैंक’ माथि लगायो प्रतिबन्ध

  • शनिबार १० असो २०८३ ०१:४६ PM
अमेरिकाले इरानमा हुने विदेशी आर्थिक प्रवाह रोक्न कडा कदमहरू चालिरहेको छ। यसै प्रयासको एक भागका रूपमा, अमेरिकाले क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बिटबैंक’ (BitBank) माथि प्रतिबन्ध लगाएको छ। बिटबैंकमाथि होर्मुज जलमार्ग हुँदै आवतजावत The post अमेरिकाले इरानसँग सम्बन्धित क्रिप्टो एक्सचेन्ज ‘बिटबैंक’ माथि लगायो प्रतिबन्ध appeared first on Technology Khabar.