काठमाण्डु – नेपाली कांग्रेस संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने भएको छ । पार्टी सम्पर्क कार्यालय चुनदेवीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने जानकारी दिए । उनले भने, ‘केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी