३ करोड ३६ लाखको योजना पारित गर्दै पिपरा कोठी महिला सेवा सामुदायिक वनको १७औँ साधारणसभा सम्पन्न

  • शनिबार १० असो २०८३ ०१:२२ PM
हरि घिमिरे, १० असोज । संरक्षणसँगै वनको दिगो उपयोग र उपभोक्ताको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पिपरा हाटबजारको प्राङ्गणमा सम्पन्न साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ करोड ३६ लाख ४२ हजार ९ सय ८१ रुपैयाँ बराबरको