भारतमा कानून पढ्न नेपाली विद्यार्थीलाई नयाँ छात्रवृत्ति, वार्षिक ६ लाख ४० हजारसम्म पाउने

  • शनिबार १० असो २०८३ ०१:५० PM
भारत सरकारले नेपाली विद्यार्थीका लागि कानून विषय अध्ययन गर्न नयाँ छात्रवृत्ति योजना सुरु गरेको छ। भारतीय राजदूतावासले भारतका प्रतिष्ठित कानून कलेजमा अध्ययन गर्न चाहने नेपाली नागरिकलाई लक्षित गर्दै छात्रवृत्ति योजना घोषणा गरेको हो। योजनाअन्तर्गत प्रत्येक वर्ष २५ जना नेपाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले भारतका शीर्ष २० कानून कलेजमध्ये कुनै एकमा बीए