नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ : शशांक कोइराला

  • शनिबार १० असो २०८३ १२:२० PM
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नयाँ जोशका साथ पार्टीको १५औँ महाधिवेशनमा अघि बढ्न लागेको बताएका छन् । महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले नेपाली कांग्रेस पुरानो भए