सुवास शर्मा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको मञ्चबाट सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत गर्नुभएको सम्बोधन केवल एउटा औपचारिक कूटनीतिक भाषण मात्र थिएन। त्यो त जलवायु परिवर्तनको मारमा परेका करोडौँ नेपालीको सामूहिक आर्तनाद, अन्यायविरुद्धको बुलन्द आवाज र एउटा स्वाभिमानी