काठमाण्डु – अविरल वर्षाका कारण गत बिहीबारयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । बाढीपहिरो लगायतका विपद्मा परी