बिदुर । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका नागरिकहरुका लागि नुवाकोट रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बाढीका कारण त्रिशूली नदी वारी र पारिको क्षेत्र सडक सञ्जालमा जोडिन नसकेका कारण यस क्षेत्रका नागरिकको स्वास्थ्योपचारमा समस्या देखिएपछि रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो । बाढी पछि नुवाकोट