काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह स्वदेश फर्किएलगत्तै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले न्यूयोर्क भ्रमण तथा महासभामा