६१ वर्ष गीत गाएँ, अहिलेसम्म एकपटक मात्रै पारिश्रमिक लिएँ : मीरा राणा
शनिबार १० असो २०८३ १२:०९ PM
काठमाडौं : वरिष्ठ गायिका मीरा राणाले आफूले ६१ वर्षदेखि गीतसंगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आए पनि गीत गाएर अहिलेसम्म एकपटक मात्रै पारिश्रमिक लिएको बताएकी छन् । शनिबार सरु संगीत घर, टीकाथलीले प्रदान गरेको सरु संगीत राष्ट्रिय