संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री [तस्बिरहरु]

  • शनिबार १० असो २०८३ ११:३१ AM
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र साह शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री साहले महासभाको उच्चस्तरीय छलफलमा सहभागी हुँदै जलवायु न्याय, भोटेकोशी बाढीबाट नेपालमा परेको क्षति तथा दिगो विकासका साझा चुनौतीबारे नेपालको धारणा प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालका अनुसार प्रधानमन्त्री साह असोज ६