कांग्रेस संस्थापन इतर समूहको महाधिवेशन मंसिर २१ देखि २३ सम्म

  • शनिबार १० असो २०८३ ११:५६ AM
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने तयारी गरेको छ । शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता डा। प्रकाशशरण महतले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार महाधिवेशनको तयारीस्वरूप असोज १५ गतेदेखि