संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

  • शनिबार १० असो २०८३ ११:४१ AM
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री गनेश पौडेल विमानस्थलमा पुगेका थिए । ​गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका