कस्तो रह्यो प्रधानमन्त्री बालेनको यूएन यात्रा ? निमित्त सचिवले गरे यस्तो ब्रिफिङ

  • शनिबार १० असो २०८३ १२:०२ PM
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह अपरान्ह स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको आगमनसँगै सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ समेत गरे । सचिव ढकालले जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट मात्रै नभई विकासको संकटसमेत बनेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष (भीआईपी