काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् । १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका… Continue reading संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए