भारतीय नियामकद्वारा टेल्कोहरुलाई न्यून शुल्कमा ‘भ्वाइस’ र ‘एसएमएस’ मात्र भएका प्याकेज उपलब्ध गराउन निर्देशन

  • शनिबार १० असो २०८३ १०:५० AM
भारतको दूरसञ्चार नियामक निकाय ट्राईले ‘दूरसञ्चार उपभोक्ता संरक्षण (तेह्रौं संशोधन) नियमावली, २०२६’ जारी गरेको छ। नयाँ नियमावलीले जियो, एयरटेल र भोडाफोन आइडिया लगायतका दूरसञ्चार कम्पनीहरूलाई ‘भ्वाइस’ र ‘एसएमएस’ मात्र समावेश The post भारतीय नियामकद्वारा टेल्कोहरुलाई न्यून शुल्कमा ‘भ्वाइस’ र ‘एसएमएस’ मात्र भएका प्याकेज उपलब्ध गराउन निर्देशन appeared first on Technology Khabar.